Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, दाङ्ग

इलाका प्रशासन कार्यालय, तुल्सीपुर, दाङ्ग

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, दाङ्ग

इलाका प्रशासन कार्यालय, तुल्सीपुर, दाङ्ग

आईतवार, जेष्ठ ३१, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यालयकाे परिचय 2076-04-15

नागरिकले प्राप्त गर्ने सार्वजनिक सेवालाई छिटो , छरितो र प्रभावकारी रुपमा नागरिकको नजिकैबाट प्रदान गर्ने नेपाल सरकारको नीति अनुरुप जिल्ला प्रशासन कार्यालय, दाङ अन्तर्गत यस इलाका प्रशासन कार्यालय तुल्सीपुरको स्थापना भएको हो । पश्चिम दाङका तुल्सीपुर उपमहानगरपालिका, दंगिशरण गाउपालिका, शान्तिनगर गाउपालिका र ववइ गाउपालिका प्रशासनिक कार्यक्षेत्र तोकिएको यस कार्यालयले आफ्नो प्रशासनिक कार्यक्षेत्र भित्र नागरिकता, राहदानी, जाति / जनजाती प्रमाणित लगायत प्रमुख जिल्ला अधिकारी ज्यूबाट प्रत्यायोजित अधिकार बमोजिम विभिन्न सेवाहरु निरन्तर र जिम्मेवारीपूर्णरुपमा उपलव्ध गराइरहेको छ । नेपाल सरकार गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय दाङ एवं प्रमुख जिल्ला अधिकारी ज्यूबाट प्राप्त निर्देशन एवं  स्थानीय पालिका तथा अन्य सरोकारवाला निकायहरुसंगको समन्वयमा छिटो, छरितो एवं गुणस्तरीय सार्वजनिक सेवा प्रवाह गर्न प्रयत्नशिल यस कार्यालयको प्रशासनिक कार्यक्षेत्र र जनसंख्याको विवरण निम्नानुसार  छ :-

सि.नं.

स्थानीय तह

क्षेत्रफल (व.कि.मि.)

जनसंख्या

१.

तुल्सिपुर उपमहानगरपालिका

३८४.६३

 १७९७५५

२.

दंगिशरण गाउपालिका

११०.७१

२३६६८

३.

शान्तिनगर गाउपालिका

११६.०२

२७६४१

४.

ववई गाउपालिका

२५७.४८

३०९६८

जम्मा

८६८.८४

२६२०३२

श्रोत :वि.सं. २०७८ सालको जनगणना

मिति २०७६ फाल्गुन १ गते देखि यस कार्यालयले तुल्सिपुर उपमहानगरपालिका वडा नं ५ राप्ती प्रादेशिक अस्पतालदेखि उत्तरतर्फ स्थित आफ्नै प्रशासनिक भवनबाट सेवा प्रवाह गरिरहेको छ । 


पछिल्लो अपडेट गरिएको : 2083-02-11 10:37:52

© सर्वाधिकार सुरक्षित इलाका प्रशासन कार्यालय, तुल्सीपुर, दाङ्ग .